Home » , , , , » तपाईंको शरिरमा कोठी छ ? त्यस्को फाईदा के हुन्छ तपाईलाई थाहा छ? छैन भने आउनुस् आफ्नो कोठी को फाईदा जान्नुस्

तपाईंको शरिरमा कोठी छ ? त्यस्को फाईदा के हुन्छ तपाईलाई थाहा छ? छैन भने आउनुस् आफ्नो कोठी को फाईदा जान्नुस्

Posted by :-Unknown on Tuesday, August 6, 2013 | 4:51 AM

दाहिने गालामा कोठी हुनेको भाग्य हुन्छ, आँशु झर्ने ठाउँमा कोठी हुने भाग्यमानी हुँदैनन् धारणा हाम्रो समाजमा प्रसस्त्रै पाइन्छ ।
यस्ता धारणाको वैज्ञानिक पुष्टी त अहिलेसम्म भएको छैन तरपनि जनसाधारण मात्र नभएर ज्योतिषीहरुले समेत कालो कोठीको खास महत्व हुने बताउँछन् । यस्तो कोठी सरीरको कुन भागमा छ त्यसले सोही अनुसारको शुभाशुभ फल दिने मत ज्योतिषीहरुको छ । 
कोठीले दिने फलको रोचक तथ्य यस्तो छ :- 
1.निधारमा कोठी हुनेहरु बलबान हुन्छन् ।
 2.चिउडोमा कोठी हुने पुरुषले आफ्ना श्रीमतीले भन्दा बढि माया गर्दैनन् । 3.दायाँ आँखाको ढकनीमा कोठी हुने पुरुषले आफ्नी श्रीमतीले भन्दा बढि माया गर्छन् । 
4.बायाँ आँखाको ढकनीमा कोठी हुनेको दाम्पत्य जीवन सुखी हुँदैन ।
 5.दाहिने गालामा कोठी हुने मान्छे धनी हुन्छ ।
 6.बायाँ गालामा कोठी हुने मान्छे खर्चालु हुन्छ । 
7.ओँठमा कोठी हुने मान्छे यौनको भोको हुन्छ र सधै सेक्सकै विषयमा सोँचिरहन्छ । 8.कानमा कोठी हुनेको आयू छोटो हुन्छ । 
9.गर्धनमा कोठी हुने व्यक्ति अल्छी हुन्छ र खाली आराम गरिरहन चाहन्छ । 
10.दाहिनी पाखुरामा कोठी हुने व्यक्ति गन्यमान्य हुन्छ र समाजमा उच्च स्थान पाउँछ । 
11.बायाँ हातमा कोठी हुने व्यक्ति झगडालु हुन्छ । 
12,नाकमा कोठी हुने व्यक्ति फिरन्ते जस्तै हुन्छ र प्राय यात्रा गरिरहनुपर्छ । 
13.दायाँ छातिमा कोठी हुने पुरुषहरुले आफ्नी श्रीमतीलाई बहुतै प्रेम गर्छन् भने बायाँ छातिमा कोठी हुनेहरु स्वास्नीसँग झगडा गरिरहन्छन् । 
14.कम्मरमा कोठी हुने रोगी हुन्छन् । 
15.लिङ्ग र योनी मा कोठी हुने व्यक्तिलाइ सेक्सको अधिक चाहाना हुन्छ 
16.पेटमा कोठी हुनेहरु खानाका पारखी हुन्छन् । 
17.दाहिने हत्केलामा कोठी हुनेहरु बलबान हुन्छन् । 
18.बायाँ हत्केलामा कोठी हुनेहरु खर्चालु हुन्छन् । 
19.दायाँ खुट्टामा कोठी हुनेहरु बुद्धिमान हुन्छन् भने बायाँ खुट्टामा कोठी हुनेहरु खर्चालु हुन्छन् । पाठकवृन्द तपाइँको सरीरको कुन भागमा कोठी छ ह ? एजेन्सी


भिडियो हेर्न तल क्लिक गर्नुहोला कैलेकाही पेले नहुन सक्छ दुई पटक किलिक गर्नुहोला खुल्छ
Share this article :
माथि पढि सकेपछीएक क्लिक यहाँ गर्दिनु ल (तल)
 
Copyright © 2011. '' पल हरु '' - All Rights Reserved
Website Design by :-Kamal G.