Latest Post

वि.सं. २०७२ साल असोज २९ गते। शुक्रबार।(राशिफल)

Posted by :-Unknown on Thursday, October 15, 2015 | 8:42 PM

वि.सं. २०७२ साल असोज २९ गते। शुक्रबार। इश्वी सन् २०१५ अक्टोबर १६ तारिख। नेपाल संवत् ११३५ कौला थ्व। आश्विन शुक्लपक्ष। तिथि– तृतीया, ९:२५ बजेउप्रान्त चतुर्थी।


मेष - चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries)
Ariesबन्ने निश्चय भएको काम अचानक बिग्रन सक्छ। न्यून उपलब्धिमा चित्त बुझाउनुपर्ने समय छ। आजको प्रयत्न निष्फल जस्तै रहला। काम बिग्रने भयले पनि सताउन सक्छ। लगानी, दौडधुप, श्रम र प्रयत्नको उचित मूल्य प्राप्त नहुन सक्छ। नयाँ काममा हात हाल्न केही समय पर्खंनुहोला। आश्वासन दिनेहरूको भरमा नबस्नुहोला।
बृष - इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus)
Taurusविभिन्न सहयोग र उपहार पाइनेछ। आयआर्जन पनि राम्रै हुनेछ। सुखदुःखमा साथ दिनेहरू प्रशस्तै भेटिनेछन्। जिम्मेवारीबाट मुक्त रही विश्राम पाइनेछ। परिवारजनको साथले नयाँ आशा पलाउनेछ। प्रेम र मित्रताको बन्धन कसिनुका साथै पारिवारिक सुख प्राप्त हुनेछ। अतिथिका रूपमा सम्मान पाइनेछ। रमाइलो यात्रा गर्ने मौका छ।
मिथुन - का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini)
Geminiप्रयत्न गर्दा लक्ष्यमा सजिलै पुग्न सकिनेछ। मेहनतले प्रतिस्पर्धाको दौड जिताउन सक्छ। भौतिक साधन जुट्नेछन् र दिगो फाइदा हुने काम सुरु हुन सक्छ। हठ गर्ने बानीले दुःख पाइएला। परिस्थितिसँग केही सम्झौता गर्नुपरे पनि अधिकार र प्रतिष्ठा जोगाउन सकिनेछ। लामो यात्राको प्रक्रिया अघि बढ्नेछ। विभिन्न अवसर प्राप्त हुने समय छ।
कर्कट - हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer)
Cancerअस्वस्थताले काममा ढिलासुस्ती हुन सक्छ। अप्रिय समाचारले दुःखी बनाउला। पढाइलेखाइमा पनि प्रगति गर्न नसकिने र व्यापार व्यवसायमा समेत सोचेको फाइदा नउठ्ने देखिन्छ। नयाँ योजना कार्यान्वयनमा ल्याउन मुस्किल पर्ला। आफूलाई कमजोर भएको अनुभूति हुनेछ। तापनि, केही समय पर्खंदा स्थितिमा सुधार आई अवश्यै उन्नति हुनेछ।
सिंह - मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo)
Leoपरिस्थितिअनुसार चल्न नसक्ता अलि दुःख पाइनेछ। मान्यजनसँग असमझदारी बढ्न सक्छ। पहिलेको गलत निर्णयले अप्ठ्यारो परिस्थिति आउन सक्छ। अरूको सुझावप्रति शंका उब्जने समय छ। महत्वाकांक्षी योजना तत्काल सार्वजनिक नगर्नु नै बेस होला। परिवारजनको सहयोग लिँदा राम्रो हुनेछ। मातृधन, पशुधन र जमिनबाट लाभ हुनेछ।
कन्या - टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo)
Virgoअनुकूल समय छ। सहयोगीहरूले राम्रो साथ दिनेछन्। रोकिएका काम बन्ने र नयाँ काम सुरु गर्ने समय छ। उद्योग र व्यापारमा विशेष फाइदा हुनेछ। शत्रु र प्रतिस्पर्धीलाई सजिलै हराउन सकिनेछ। गरिएका कर्मको उचित प्रतिफल पाइनेछ। कृषि–चौपायामा केही समस्या देखिए पनि प्रशस्त धन आर्जन हुनेछ। बिनाप्रतिस्पर्धा फाइदा हुनेछ।
तुला - र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra)
Libraकार्यसम्पादन गर्ने क्षमता बढ्नेछ। दीर्घकालीन रूपमा फाइदा हुने काम सुरु हुन सक्छ। तार्किक क्षमता एवं बोलीको प्रभाव बढ्नेछ। ठीक समयको सही निर्णयले विभिन्न अवसर दिलाउनेछ। तर, काम समयमा सम्पादन नहुनाले अवसर फुत्कने सम्भावना देखिन्छ। शुभचिन्तकहरूले आफ्ना कमजोरीप्रति गुनासो गर्न सक्छन्, सजग रहनुपर्नेछ।
बृश्चिक - तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio)
Scorpioप्रतिष्ठित काम गर्ने मौका छ। आत्म–विश्वास बढ्नेछ। विशिष्ट व्यक्तित्वसँग भेटघाट हुनेछ। पारिवारिक जमघटमा मन रमाउनेछ। मन पर्ने वस्त्र, अलंकार आदि उपहार पाइने योग छ। स्वादिष्ट भोजनको आनन्द समेत पाइएला। पेटको खराबीले स्वास्थ्यमा कमजोरी देखा पर्न सक्छ। सहयोगीहरूले पनि त्यत्ति साथ नदिन सक्छन्, सचेत रहनुहोला।
धनु - ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius)
Sagittariusअवसरको खोजीमा केही दौडधूप गर्नुपर्ला। फाइदाका पछि लाग्दा साथीभाइसँग असमझदारी बढ्न सक्छ। खर्च बढ्नुका साथै आर्थिक अभाव देखा पर्न सक्छ। आक्षेप लगाउनेहरू सक्रिय हुनेछन् भने सहयोग गर्नेहरू कमै भेटिनेछन्। धेरै लगानी गर्दा कम फाइदा हुनेछ। टाढाको यात्रा सम्भावित देखिन्छ। आफन्तजनबाट भने अलि टाढिनुपर्ला।
मकर - भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn)
Capricornआम्दानी सामान्य भए पनि सदुपयोग गर्दा ठूलो खाँचो टर्नेछ। कृषि, पशुपालनमा आदिमा पनि सामान्य फाइदाकै समय छ। तर, श्रमको मूल्यांकन भए पनि प्रतिफल तत्कालै नपाइएला। उठ्नुपर्ने रकम हातलागी भए पनि सञ्चित रकम समेत खर्चनुपर्ला। धेरै लगानीपछि कम प्रतिफल पाइनेछ। अरूको भरण–पोषणमा खर्च हुने समय छ।
कुम्भ - गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius)
Aquariusसमुदायको हितमा राम्रै काम गर्न सकिनेछ। सामाजिक उत्तरदायित्व वहन गर्दै फाइदा हुने काम र जिम्मेवारी हात पार्ने मौका छ। आफ्नो वर्ग वा क्षेत्रको नेतृत्व हातलागी हुनेछ। धेरैले तपाईंका कामको तारिफ गर्नेछन्। कीर्तिमानी काम गर्ने समय छ। दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ। सहयोगीहरूले साथ दिनेछन्। आँटेका काम बन्नेछन्।
मीन - दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces)
Piscesआस मारेको काम बन्नाले उत्साह जाग्नेछ। सानो प्रयत्नले ठूलो काम सम्पादन हुनेछ। गरेका कामबाट धेरैलाई फाइदा पुग्न सक्छ। सामाजिक काममा रुचि बढ्नेछ। एउटै कामबाट दोहोरो लाभ मिल्नेछ। विशेष योजनाहरू बन्नेछन्। धार्मिक अनुष्ठान र मंगलमय कृत्य सम्पादन हुन सक्छन्। व्यवसायमा पनि प्रशस्तै लाभ हुनेछ। भाग्योन्नतिको समय छ।



Exchange Rate for 16 October, 2015

Exchange Rate for 16 October, 2015

Exchange Rates Fixed by Nepal Rastra Bank
CurrencyUnitBuying/Rs.Selling/Rs.
  Indian Rupee
100
160.00
160.15
Open Market Exchange Rates
(For the purpose of Nepal Rastra Bank)
CurrencyUnitBuying/Rs.Selling/Rs.
  U.S. Dollar
1
103.35
103.95
  European Euro
1
118.27
118.95
  UK Pound Sterling
1
160.05
160.97
 Swiss Franc
1
108.87
109.50
  Australian Dollar
1
75.79
76.23
 Canadian Dollar
1
80.19
80.65
  Singapore Dollar
1
75.01
75.44
 Japanese Yen
10
8.72
8.78
 Chinese Yuan
1
16.29
16.38
  Saudi Arabian Riyal
1
27.56
27.72
  Qatari Riyal
1
28.38
28.55
  Thai Baht
1
2.93
2.95
  UAE Dirham
1
28.14
28.30
  Malaysian Ringgit
1
25.07
25.22
  South Korean Won
100
9.18
9.24

Only Buying rates
CurrencyUnitRates/Rs.
 Swedish Kroner
1
12.73
  Danish Kroner
1
15.85
  Hong Kong Dollar
1
13.34
  Kuwaity Dinar
1
342.74
  Bahrain Dinar
1
274.00

Note: Under the present system the open market exchange rates
quoted by different banks may differ.


Exchange Rate for 15 October, 2015

Posted by :-Unknown on Wednesday, October 14, 2015 | 8:45 PM

Exchange Rate for 15 October, 2015

Exchange Rates Fixed by Nepal Rastra Bank
CurrencyUnitBuying/Rs.Selling/Rs.
  Indian Rupee
100
160.00
160.15
Open Market Exchange Rates
(For the purpose of Nepal Rastra Bank)
CurrencyUnitBuying/Rs.Selling/Rs.
  U.S. Dollar
1
103.80
104.40
  European Euro
1
118.45
119.13
  UK Pound Sterling
1
159.30
160.22
 Swiss Franc
1
108.58
109.21
  Australian Dollar
1
75.27
75.70
 Canadian Dollar
1
79.87
80.33
  Singapore Dollar
1
74.98
75.41
 Japanese Yen
10
8.69
8.74
 Chinese Yuan
1
16.35
16.45
  Saudi Arabian Riyal
1
27.68
27.84
  Qatari Riyal
1
28.50
28.67
  Thai Baht
1
2.93
2.94
  UAE Dirham
1
28.26
28.42
  Malaysian Ringgit
1
24.82
24.97
  South Korean Won
100
9.07
9.12

Only Buying rates
CurrencyUnitRates/Rs.
 Swedish Kroner
1
12.78
  Danish Kroner
1
15.88
  Hong Kong Dollar
1
13.39
  Kuwaity Dinar
1
344.04
  Bahrain Dinar
1
275.17

Note: Under the present system the open market exchange rates
quoted by different banks may differ.

वि.सं. २०७२ साल असोज २८ गते। बिहीबार।(राशिफल )

वि.सं. २०७२ साल असोज २८ गते। बिहीबार। इश्वी सन् २०१५ अक्टोबर १५ तारिख। नेपाल संवत् ११३५ कौला थ्व। आश्विन शुक्लपक्ष। तिथि– द्वितीया , ८:०६ बजेउप्रान्त तृतीया।

मेष - चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries)
Ariesसुखदुःखमा साथ दिनेहरू प्रशस्तै भेटिनेछन् भने परिवारजनको साथले नयाँ आशा पलाउनेछ। प्रेम र मित्रताको बन्धन कसिनुका साथै दाम्पत्य सुखमा रमाउने समय छ। विभिन्न सहयोग र उपहार पाइनेछ। आयआर्जन पनि राम्रै हुनेछ। अतिथिका रूपमा सम्मान प्राप्त हुन सक्छ। रमाइलो यात्रा गर्ने अवसर जुट्नेछ। कामको चापबाट पनि फुर्सद पाइनेछ।
बृष - इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus)
Taurusरोकिएका काम बन्नाले उत्साह जाग्नेछ। संघर्ष गरेरै अधिकार स्थापित गर्न सकिनेछ। शत्रुहरू किनारा लाग्नेछन्। प्रतिस्पर्धामा पनि विजयी भइनेछ। व्यापारलगायत आर्थिक लाभ हुने काममा राम्रै फाइदा हुनेछ। तपाईंको ईर्ष्या गर्नेहरूले काममा अवरोध पुर्याउन सक्छन्। आफ्ना योजना गोप्य राखेर अघि बढ्दा फाइदा हुनेछ। चुनौती चिर्दै काम बनाउन सकिनेछ।
मिथुन - का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini)
Geminiलगनशीलताले राम्रै उपलब्धि दिलाउनेछ। प्रयत्न गरेका काम बिस्तारै भए पनि सम्पादन हुनेछन्। पढाइलेखाइमा सामान्य प्रगति हुनेछ। सेवामूलक कामबाट धनलाभ हुनेछ। पेटको खराबीले स्वास्थ्य भने कमजोर रहला। व्यावसायिक काम बीचमा अवरुद्ध बन्न सक्छ। ठूला व्यक्तिबाट काममा बाधा हुनेछ भने सन्तान वा सहयोगीका माध्यमबाट काम बन्ने देखिन्छ।
कर्कट - हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer)
Cancerपरिवारजनको सहयोगले फाइदा लिन सकिनेछ। मान्यजनसँग असमझदारी बढ्न सक्छ। आत्मीयजनबाट टाढिनुपर्ला। विगतका निर्णयले काममा चुनौती आउने देखिन्छ। मान्यजनको सुझाव अप्रिय लाग्नेछ। महत्वाकांक्षी योजना गोप्य राखेर अघि बढ्दा फाइदा हुनेछ। मातृधन तथा राय–सुझावबाट लाभ उठाउन सकिनेछ। पशुधन र जमिनबाट पनि लाभ होला।
सिंह - मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo)
Leoविभिन्न उपहार प्राप्त हुने समय छ। सहयोगीहरूले राम्रो साथ दिनेछन्। रोकिएका काम बन्ने र नयाँ काम सुरु गर्ने समय छ। उद्योग र व्यापारमा विशेष फाइदा हुनेछ। शत्रु र प्रतिस्पर्धीलाई सजिलै हराउन सकिनेछ। गरिएका कर्मको उचित प्रतिफल पाइनेछ। कृषिमा कामको चाप र चौपायामा केही समस्या देखिए पनि प्रशस्त धन आर्जन हुने समय छ।
कन्या - टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo)
Virgoविभिन्न अवसरले तपाईंलाई पछ्याउनेछन्। बोलीको प्रभाव पनि बढ्नेछ। ठीक समयमा सही निर्णय लिन सकिनेछ। कार्यसम्पादन गर्ने क्षमता बढ्नेछ। तापनि, केही अवसर फुत्कने सम्भावना देखिन्छ, सचेत रहनुहोला। दीर्घकालीन रूपमा फाइदा हुने काममा हात हाल्ने समय छ। तार्किक क्षमता बढ्नेछ। विशेष सभा–समारोहमा भाग लिने मौका छ। मानसम्मान पाइनेछ।
तुला - र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra)
Libraप्रतिष्ठित काम गर्ने मौका छ। आत्म–विश्वास बढ्नेछ। विशिष्ट व्यक्तित्वसँग भेटघाट हुनेछ। पारिवारिक जमघटमा मन रमाउनेछ। मन पर्ने वस्त्र, अलंकार आदि उपहार पाइने योग छ। स्वादिष्ट भोजनको आनन्द समेत पाइएला। कामबाट फुर्सद मिल्नेछ। सहयोगीहरूले राम्रो साथ दिनेछन्। रोकिएका काम सम्पादन हुने र नयाँ काम पाइने योग छ।
बृश्चिक - तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio)
Scorpioकाममा आलस्य जाग्ने र खर्चको मात्रा बढ्ने देखिन्छ। व्यवसायमा लगानी बढाउनुपर्ने समय छ। आफ्नै कमजोरीले विवादमा परिने योग छ, सचेत रहनुहोस्। प्रतिस्पर्धामा पनि केही कमजोर सावित भइएला। आफन्तबाट समेत टाढिनुपर्ने समय छ। वैदेशिक क्षेत्रबाट भने सामान्य लाभ लिन सकिनेछ। स्थानान्तरण र टाढाको यात्रा पनि सम्भावना छ।
धनु - ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius)
Sagittariusसमय उत्साहवर्द्धक रहला। आम्दानी बढ्ने र उठ्नुपर्ने रकम हातलागी हुने समय छ। पितृधन समेत लाभ होला। नयाँ ज्ञान प्राप्त हुने योग छ। कृषि तथा पशुपालनमा भने सोचेको लाभ नहोला। तापनि व्यापारमा प्रशस्त फाइदा हुने योग छ। दाम, नाम, इनाम हात पर्ने बेला छ। श्रमको उचित मूल्यांंकन होला। पढाइमा पनि राम्रै प्रगति हुनेछ।
मकर - भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn)
Capricornआफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ। दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ। सामाजिक कामको दायित्व बढ्नेछ। भूमि, वाहन र पैत्रिक सम्पत्तिबाट लाभ मिल्ने योग छ। व्यापारमा प्रशस्त फाइदा हुनेछ। काममा मातापिताको सहयोग प्राप्त होला। प्रतिष्ठित काम गर्ने मौका छ। अरूलाई प्रभावित पारेर काम बनाउने समय छ।
कुम्भ - गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius)
Aquariusधर्ममा श्रद्धा र परोपकारमा मन जानेछ। स्वास्थ्यमा भने कमजोरी अनुभव हुनेछ। सानातिना काममा अल्झनुपर्ला। आशा देखाउनेहरूको भरपर्दा धोका हुन सक्छ। चुनौतीपूर्ण कामको दायित्व लिनाले धेरै परिश्रमपछि न्यून सफलता मिल्नेछ। सहयोगी जुटाउन नसकिएला। आँटेका काम पूरा नभए पनि आंशिक फाइदा हुनेछ।
मीन - दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces)
Piscesआश्वासन दिएर झुक्याउनेहरूले सताउन सक्छन्। बन्ने निश्चय भएको काम अचानक बिग्रन सक्छ। लगानी, दौडधुप, श्रम र प्रयत्नको उचित मूल्य नपाइने समय छ। न्यून उपलब्धिका लागि निकै मिहिनेत गर्नुपर्ने समय छ। नयाँ काममा हात हाल्न केही समय पर्खंदा राम्रो हुनेछ। बदनाम व्यक्तिहरूले मात्र सहयोगको तत्परता देखाउनेछन्, सजग रहनुहोला।


शिघ्रपतन रोक्ने १० खानेकुरा

शिघ्र पतन पुरुषहरुको एक मुख्य यौनिक समस्या हो । यो अधिकांस पुरुषहरुमा हुने समस्या हो, यद्यपि धेरैले आफ्नो अहम् तथा लाजका कारण यो कुरा भन्न सक्दैनन् । शिघ्रपतनका विभिन्न कारणहरु हुन सक्छन् ।
व्यक्ति अस्वस्थ हुनु, मानसिक तनाव, डर वा चिन्ता हुनु, सम्भोगका अरुचीका साथै अस्वस्थकर भोजन र व्यायामको कमी जस्ता कुराले पनि शिघ्रपतनका लागि सहयोग गरिरहेका हुन्छन् । शिघ्रपतन पुरुषको यौन जिवनमा ठूलो असर पूराउने तथा कहिलेकाहीँ दाम्पत्य जिवनमा समेत खलल उत्पन्न गराउन सक्ने विषय बन्न सक्छ । शिघ्र पतनको समस्यालाई कम गर्न केही खानेकुराहरुको सेवन लाभदायी हुन्छ, जस्तै :
१.लुसन र प्याज : लसुन र प्याजमा एलिसिन नामक एन्टीअक्सिडेन्ट पाइन्छ । यसले रक्त संचारलाई प्रक्रियालाई सन्तुलित बनाउने तथा रक्तप्रणालीलाई स्वस्थ बनाउन सहयोग गर्छ । यो तत्वले छिटो बुढ्यौलीका लक्षण देखिनबाट पनि जोगाउँछ । साथै यसले यौन क्षमतामा वृद्धि गर्नुका साथै गुप्तांग तथा सरीरको तल्लो भागमा रक्तप्रवाहमा सुधार ल्याउँछ ।
२. कफी : कफीमा उत्प्रेरकको रुपमा रहेको एक तत्व क्याफाइन पाइन्छ । यसले मुटुलाई नियमित तथा शिघ्र रक्तसंचालनमा सहयोग गर्छ । जसका कारण एड्रेनलाइन हर्मोनको प्रवाह उच्च हुनुका साथै लामो समयसम्म यौनक्रिडामा समावेश हुन सक्षम बनाउँछ ।
३. सुँगुरको मासुको सेवन शिघ्रपतनको समस्या कम गर्न निकै लाभदायी हुन्छ । यसबाट पाइने भिटामिन बि वानले लिंगका स्नायुलाई प्रभाव पार्छ र लामो उत्तेजनाका लागि सहयोग गर्छ ।
४. रेड वाइन पनि यौन सुखको प्राप्ति तथा शिघ्र पतनको समस्या निवारणका लागि सहयोगी बन्न सक्छ । रेड वाइनले सरीरमा नाइटि्रक अम्लको उत्पादनमा सहयोग पूराउँछ । यसबाट रक्तनली फैलिन गई लिंगमा रक्तप्रवाह उच्च हुनजान्छ ।
५. सामुदि्रक  खानाहरु अर्थात् सी फुडमा पाइने भिटामिने बी सिक्स तथा जिंक तत्वले समेत पुरुषमा सेक्स हर्मोनको उत्पादनमा टेवा पूराएर यौन सुख प्राप्तिमा सहयोग पूराउँछ ।
६. स्ट्रबेरी : यो फल पनि यौन क्षमता बढाउने महत्वपूर्ण भोजन हो । स्ट्रबेरीको नियमित सेवनले सरीरमा रक्त प्रणालीको विकार निर्मलीकरण गर्न सहयोग पूराउँछ, जसले यौन क्षमता वृद्धिमा सघाउ पूराउँछ ।
७.केरा : पुरुषका लागि लिंगको उत्तेजनालाई लामो समयसम्म कायम राख्नका लागि लिंगमा लामो समयसम्म तथा पर्याप्त रक्त प्रवाह हुनु आवश्यक हुन्छ । केराको नियमित सेवनले सरीरमा पोटासियमको मात्रा पर्याप्त बनाउँछ, जसका कारण रक्तप्रवाह नियमित बन्दछ र शिघ्रपतनको समस्या कम हुन्छ ।
८.अण्डा : अण्डा पनि यौन क्षमता वृद्धि गर्ने तथा शिघ्रपतन रोक्ने महत्वपूर्ण खाना हो । यसमा जिंक तत्व पाइन्छ जसले पुरुष सेक्स हर्मोनको उत्सर्जनमा सहयोग पूराउँछ ।
pre९.आफ्नो भोजनमा नियमित रातो खुर्सानीलाई समावेश गराउनुहोस् । यसले सरीरको रक्तप्रवाह नियमित गर्न तथा यौन क्षमतामा वृद्धि गर्न सहयोग पूराउनेछ ।
१०. नरिवलको पानी : नरिवलको पानीमा पोटासियम तथा म्याग्नेसियम तत्व भरपूर पाइन्छ । यसले सरीमा तरल पदार्थको सन्तुलनमा सहयोग गर्नुका साथै उर्जा समेत प्रदान गर्छ । साथै यसले रक्तसंचार प्रणालीलाई समेत नियमित गर्छ । नरिवलको पानीको सेवनले यौन क्षमतामा वृद्धि गर्ने तथा लिंगको मांशपेशी मजबुत बनाउन सहयोग पूराउँछ । यसले शिघ्र स्खलन रोक्न मद्दत गर्छ ।

वि.सं. २०७२ साल असोज २६ गते। मंगलबार। राशिफल

Posted by :-Unknown on Monday, October 12, 2015 | 8:13 PM

वि.सं. २०७२ साल असोज २६ गते। मंगलबार। इश्वी सन् २०१५ अक्टोबर १३ तारिख। नेपाल संवत् ११३५ कौला थ्व। आश्विन शुक्लपक्ष। तिथि– प्रतिपदा, भोलि बिहान ६:२४ बजेउप्रान्त प्रतिपदा।

मेष - चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries)
Ariesव्यापार तथा उद्योगतर्फ फाइदा हुने योग छ। वैदेशिक यात्रा पनि लाभदायक हुनेछ। काममा अधिकारका लागि प्रतिस्पर्धा गर्नुपर्ला। शत्रुहरूको चलखेल बढ्नाले केही चुनौती देखा पर्न सक्छन्। साँझदेखि व्यापारमा लाभ हुनेछ। व्यावसायिक यात्रा सम्भावना छ। काममा आफन्तको सहयोग जुट्नेछ। दाम्पत्य सम्बन्ध प्रगाढ बन्नेछ। समय मनोरञ्जनपूर्ण रहनेछ।
बृष - इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus)
Taurusविविध कमजोरीले योजना कार्यान्वयनमा ल्याउन मुस्किलै पर्ने देखिन्छ। पढाइलेखाइमा समय दिन नसकिएला। व्यापारमा पनि कमै लाभ हुनेछ। शोख पूरा गर्नमा खर्च हुनेछ। साँझदेखि प्रतिस्पर्धी परास्त हुनाले स्थितिमा सुधार आउनेछ। रोकिएका काम सम्पादन हुनेछन् भने नयाँ काम सुरुआत गर्न सकिनेछ। मेहनतले व्यवसायमा राम्रै फाइदा दिलाउनेछ।
मिथुन - का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini)
Geminiविगतका गल्तीले केही अप्ठ्यारो परिरहला। अरूको सुझावप्रति शंका उब्जने समय छ। परिस्थितिअनुसार चल्न नसक्ता अलि दुःख पाइनेछ। मान्यजनसँग असमझदारी बढ्न सक्छ। पेटको खराबीले स्वास्थ्यमा समस्या आउन सक्छ। अप्ठ्यारा परिस्थितिसँग सम्झौता गर्नुपर्दा मन खिन्न रहनेछ। काम सम्पादन गर्न नसकिए पनि साँझपछि नयाँ योजना बन्न सक्छन्।
कर्कट - हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer)
Cancerपराक्रम र उत्साह बढ्नेछ। उद्योग र व्यापारमा विशेष फाइदा होला। प्रतिस्पर्धी परास्त होलान्। नयाँ काम सुरु गर्ने समय छ। मनग्य आम्दानी हुनेछ। सहयोगीहरूले साथ दिनेछन् र काममा सोचेजस्तै सफलता मिल्नेछ। साँझदेखि परिस्थितिअनुसार चल्न नसक्ता समस्या आउन सक्छन्। बेसुरमा वचन दिने बानीले दुःख पाइनेछ। मान्यजनसँग असमझदारी बढ्ने समयछ।
सिंह - मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo)
Leoआर्थिक क्रियाकलापमा सोचेको फाइदा नउठ्न सक्छ। अनावश्यक वादविवादमा परिने सम्भावना देखिएकाले विचारलाई तौलेर मात्र व्यक्त गर्नुहोला। व्यावसायिक काममा ठूलो फाइदा उठाउन नसकिए पनि लगनशीलताले बिस्तारै लाभ मिल्नेछ। केही चुनौती सामना गर्नुपर्ला। साँझदेखि परिस्थिति अनुकूल बन्नेछ। नयाँ काम सुरुआत गर्ने अवसर पनि जुट्नेछ।
कन्या - टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo)
Virgoरमाइलो जमघटका बीच स्वादिष्ट भोजनको आनन्द पाइएला। विगतको सफलताले थप काम गर्न हौसला मिल्नेछ। नयाँ कामको प्रस्ताव आउनेछ। अभिप्रेरित गर्नेहरू प्रशस्तै भेटिनेछन्। मनग्य धन आर्जन होला। साँझदेखि बोलीको गलत अर्थ लाग्ने वा आफ्नो अभिव्यक्तिबाट विवाद हुने सम्भावना छ, मान–सम्मानमा पनि आघात पुग्न सक्छ, सजग रहनुहोला।
तुला - र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra)
Libraखर्च बढ्नुका साथै आर्थिक अभाव देखा पर्न सक्छ। अनावश्यक काममा समय बित्नेछ। व्यापारमा लगानी बढ्नेछ भने फाइदा कममात्र हुनेछ। लामो यात्रा गर्ने अवसर जुट्न सक्छ। भेटघाटमा अलमलिनाले काममा बाधा पुग्ने देखिन्छ। थोरै लाभ हुनेछ। साँझदेखि इच्छाशक्ति बढ्नुका साथै स्थितिमा सुधार आउनेछ। प्रयत्न गरेको काम छोटै समयमा पूरा हुन सक्छ।
बृश्चिक - तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio)
Scorpioआम्दानीका नयाँ स्रोत फेला पर्नेछन्। श्रमको उचित मूल्यांकन हुनेछ। नयाँ ज्ञान सिक्ने अवसर मिल्नेछ। गरेका कामबाट प्रशस्त लाभ हुने समय छ। साँझदेखि अर्थअभावले आँटेका काममा बाधा हुन सक्छ। ईर्ष्या गर्नेहरूले पनि सताउन सक्छन्। शुभचिन्तकहरूको सुझावलाई बेवास्ता गर्दा दुःख पाइनेछ। परिवारजनबाटै टाढिनुपर्ने परिस्थिति आउन सक्छ।
धनु - ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius)
Sagittariusकामको सन्दर्भमा प्रतिष्ठित व्यक्तित्वहरूसँग मित्रता बढ्नेछ। कला, साहित्य, मनोरञ्जन आदि क्षेत्रमा रुचि बढ्नेछ। व्यापार–व्यवसायमा लाग्नेहरूलाई फाइदा होला। विभिन्न अवसरले पछ्याउनेछन्। साँझदेखि आयआर्जन बढ्नुका साथै प्रशस्त धनलाभ हुनेछ। कीर्तिमानी काम सम्पादन गर्न सकिनेछ। भविष्यका लागि विशेष काममा जग बसाउने अवसर छ।
मकर - भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn)
Capricornकेही बाध्यात्मक परिस्थितिसँग सम्झौता गर्नुपर्ला। आशा देखाउनेहरूको भरपर्दा धोका हुन सक्छ। धेरै परिश्रम गर्दा न्यून सफलता मिल्ने समय छ। आँटेको काम पूरा नभए पनि मेहनतले भविष्यप्रति आशा जगाउन सक्छ। साँझदेखि स्थितिमा सुधार आउनुका साथै प्रतिष्ठित काम गर्ने अवसर मिल्न सक्छ। अरूलाई प्रभावित पारेर काम बनाउने मौका छ।
कुम्भ - गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius)
Aquariusपरिस्थिति अप्ठ्यारो देखिए पनि केही काम बन्नेछन्। प्रयत्न गर्दा आस मारेको फल प्राप्त हुन सक्छ। स्वास्थ्यका लागि आहारविहारमा ध्यान पुर्याउनुहोला। आश्वासन बाँड्नेहरूले झुक्याउन सक्छन्। व्यावसायिक काममा खर्च बढ्नेछ। अरूका काममा महत्वपूर्ण समय बित्न सक्छ। तापनि, प्रयत्न गर्दा चुनौतीहरू पन्छाउँदै केही अवसर हात पार्न सकिनेछ।
मीन - दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces)
Piscesविभिन्न सहयोग र उपहार पाइनेछ। आयआर्जन पनि राम्रै हुनेछ। सुखदुःखमा साथ दिनेहरू प्रशस्तै भेटिनेछन्। कामको चाप र थकाइबाट मुक्त रही विश्राम पाइनेछ। परिवारजनको साथले नयाँ आशा पलाउनेछ। साँझदेखि काम बिग्रने भयले सताउन सक्छ। स्वास्थ्यमा कमजोरी र उपचारमा खर्च हुने योग छ। आश्वासन बाँड्नेहरूबाट सजग रहनुहोला।

पुरुषलाई सेक्सको समयमा उत्तेजित पार्ने चार टिप्स

महिला सेक्स गरे नगरेको थाहा पाउने ६ तरिका

 
Copyright © 2011. '' पल हरु '' - All Rights Reserved
Website Design by :-Kamal G.