Home » , , , » वैद्य माओवादी र चार दलवीच वार्ता शुरु

वैद्य माओवादी र चार दलवीच वार्ता शुरु

Posted by :-Unknown on Tuesday, August 6, 2013 | 1:14 AM

२२ साउन, काठमाडौं । रेग्मी सरकारलाई अबैधानिक भन्दै निर्वाचन प्रक्रियाको विरोधमा रहेको वैद्य नेतृत्वको माओवादी र यसको मोर्चामा आवद्ध साना दलका नेताहरु उच्चस्तरीय राजनीतिक समितिसँग वार्तामा बसेका छन् ।
नयाँ वानेश्वरमा दिउँसो दुई बज्न लाग्दा शुरु भएको वार्तामा माओवादी नेता मोहन वैद्य, रामबहादुर थापा, सीपी गजुरेल, देव गरुङ, नेत्रविक्रम चन्द, पम्फा भुसालसमेत सहभागी छन् । वार्तास्थलमा ३३ दलीय मोर्चाका तर्फबाट भावना विद्रोही समेतको जम्बो टोली प्रवेश गरेको छ ।
Share this article :
माथि पढि सकेपछीएक क्लिक यहाँ गर्दिनु ल (तल)
 
Copyright © 2011. '' पल हरु '' - All Rights Reserved
Website Design by :-Kamal G.