Home » , » पहिलो भेटमा महिलाको के हेर्छन् पुरूषले ?

पहिलो भेटमा महिलाको के हेर्छन् पुरूषले ?

Posted by :-Unknown on Sunday, January 12, 2014 | 8:05 PM


महिलाप्रति पुरूषको आकर्षण स्वभाविक हो । महिलालाई पहिलो हेराई पुरूषले उनको अनुहार भन्दा पनि महिलाको स्तनमा पहिले ध्यान जाने विभीन्न अध्ययनले पुष्टी गरिसकेको छ । यस्तै, भर्खरै युनिभर्सिटी अफ वेस्टमिनिमस्टरले मगरेको अंनुमसनम्धानका क्रममा पनि यसको पुष्टी भएको बताइएको छ । युनिभरसिटिले गरेको अध्ययन अनुसार पुरूलाई सकेसम्म ठूलो स्तन भएका महिलाले चाँडै आकर्षीत गर्ने गर्छन् । यस्तै, एक मिडियाले गरेको अर्को स्रर्वेक्षणमा पनि पुरूषले सबैभन्दा पहिले महिलाको स्तनमा नै ध्यान दिने गरेको पत्ता लागेको थियो । विज्ञहरूका अनुसार पुरूषहरू सबैभन्दा पहिले महिलाको शरिरको बनावटमा आकर्षित हुन्छन् र बनावटका क्रमा पुरूषले सबैभन्दा पहिले स्तनलाई नै ध्यान दिन्छन् । अपोजिट सेक्स प्रति आकर्षणका लागि पुरूषलाई सबैभन्दा बढी स्तनले अपिल गर्ने विज्ञहरूको भनाई छ ।

Share this article :
माथि पढि सकेपछीएक क्लिक यहाँ गर्दिनु ल (तल)

0 comments:

Post a Comment

 
Copyright © 2011. '' पल हरु '' - All Rights Reserved
Website Design by :-Kamal G.